लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : सभापति देउवा
काठमाडाैं / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस अछाम काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको जय नेपाल स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकारसम्बन्धी विधेयकका माध्यमबाट प्रजातान्त्...