उपसभामुख राजपाबाट हुने निश्चित: चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डलको चर्चा
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।
नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको समाचार राजधानिदैनिमा प्रकाशित छ ।
राष्ट...











