संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज
पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा पाँच दिनदेखि भइरहेको गतिविधिप्रति मंगलबार प्रतिनिधिसभामा सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले लामिछाने प*क्राउ परेपछि उत्पन्न परिस्थितिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिर...