प्रदेश नंः १ को शारिरीक शूगठन समितिको वरिष्ठ उपाध्यक्षमा प्रभाकर राना मगर
प्रदेश नंः १ को शारिरीक शूगठन समितिको गरिमामय पद वरिष्ठ उपाध्यक्षमा वुढिगंगाको टंकिसिन्वारीमा रहेको New shape Gym and fitness world का सञ्चालक प्रभाकर राना मगर चयन हुनु भएको छ ।
मोरङ जिल्लाको सितोरियो कराते सघंको सह -सचिव तथा सितोरियो करातेका राष्टिय तथा अन्तराष्टिय खेलाडि साथै राष्टिय निर्णयक समेत रहेका प्रभाकर राना मगरले प्रदेश नंः १ को शारिरीक शूगठन समितिको वरिष्ठ उपाध्यक्ष पदको प...