जवरजस्ती करणीको आरोप लागेका कृष्णदासको आइतबार थुनछेक बहस हुने

जवरजस्ती करणीको आरोप लागेका कृष्णदासको आइतबार थुनछेक बहस हुने
जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गदै महिला अधिकारकर्मीहरुको पनि प्रदर्शन शुरु भएको छ । बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गदै प्रदर्शन गरिरहेका छन् । सुनसरी जिल्ला अदालत अगाडी गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको छ । महिलाहरुको प्रदर्शनमा गिरीलाई फासी दे भन्दै नारा लगाइएको छ । महिलाहरु प्ले कार्ड सहित गिरीक...

साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट

साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट
इटहरी /आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अङ्ग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नाङ्गिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् । ...

सभामुखको निर्वाचन कार्यतालिका तय, १३ गते उम्मेदवारको मनोनयन १४ गते निर्वाचन

सभामुखको निर्वाचन कार्यतालिका तय, १३ गते उम्मेदवारको मनोनयन १४ गते निर्वाचन
काठमाडौँ । प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो । औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन । शुक्रबारको प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका प्रकाशनका लागि निर्देशनको तयारी गरेको छ । सचिवालयले तयार पारेको प्र...

प्रतिनिधिसभाको अध्यक्षता ठाकुरलाई गराउने तयारी, बैठक शुक्रबार १ बजेका लागि आह्वान

प्रतिनिधिसभाको अध्यक्षता ठाकुरलाई गराउने तयारी, बैठक शुक्रबार १ बजेका लागि आह्वान
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई शुक्रबार राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाले तयारी गरेको छ । सोहीअनुसार संसद सचिवालयले पनि तयारी थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान सभामुख कसलाई बनाउने भन्नेबारेछलफल हुने भएको छ। दाहाल चितवनबाट फर्किए लगत्तै बालुवाटारम...

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने
काठमाण्डौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए । उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताउदै अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु बेकुफ हुने बताए ।

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा
दमौली / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको ...

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता
समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्। समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जा...

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई ...