पर्यटन वर्ष २०२० : ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचारमा कमी
नेपाल सरकारले भम्रण वर्ष २०२० को घोषण गरे सगैं नेपालका विभिन्न पर्यटकिय धार्मीक स्थलहरुको पनि प्रचार प्रसार सुरु गरिएको छ ।
ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचार प्रसार गरिए पनि छुट्टै महत्व बोकेको पर्यटन सम्भावित रामधुनी मन्दिरको भन्ने प्रचार प्रसारमा कुनै पनि निकायको ध्यान जान सकेको छैन । द्धापर युगमा भगवान रामले वनबास बस्ने क्रममा सुनसरीको रामधुनीमा धुनि बालेर बसेको विश्वास रहेक...