रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन
दोलखाका निर्माण व्यवसायी मानबहादुर तामाङले पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।
नाम्दु गाउँमा तामाङले सुरु गरेको ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट रोपेको तेस्रो वर्षमै १० लाख बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए।
तामाङ भन्छन्, ‘खेती सुरु गरेको करिब २७ महिना भयो ६ रोपनीबाट सुरु भएको खेतीलाई अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु।’
खेती थालेको १६ महिनामै ...