कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?
काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे ।
प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो । हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा...