सात प्रदेश नयाँ प्रमुखहरु, को कुन प्रदेशमा ?
काठमाडौँ । राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराह...