तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा
विराटनगर / नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेक...

सिंहदरबार घेर्न गएका ११ जना पक्राउ

सिंहदरबार घेर्न गएका ११ जना पक्राउ
काठमाडौं / सिंहदरबार घेराउ गर्न भन्दै भेला भएका ११ जना आरक्षण बचाउ आन्दोलनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरि...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
झापा / झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी. अस्पताल मृत्यु भएको जिल्ल...

राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?

राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?
  राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो खुलाउन माग गरेका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महतोले सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा विवरण नखुलाएकोमा आपत्ति जनाए। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजेन्द्र महतोलगायतका ८ जनाको...

‘विप्लव’ छाडेर नेकपामा प्रवेश

‘विप्लव’ छाडेर नेकपामा प्रवेश
  विराटनगर  / प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता आइतबार सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले खादा र अविर लगाएरस्वागत गरे । ...

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर उडे !

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर उडे !
  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुरतर्फ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीका साथमा उन का धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी च...

इटहरीमा यौन व्यवसायमा संलग्न गराउने महिला पक्राउ

इटहरी / इटहरीबाट १८ बर्षिय युवती सहित एक महिलालाई यौन व्यवसाय गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको छ । होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले अन्दाजी १७—१८ बर्ष उमेरकी ति युवतीलाई प्रयोग गरी यौन व्यवसाय गरेको अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी निरीक्षक बुद्...

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान लागेका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिब्या सिंहसहित ९ जना रहने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओलीको सिं...
  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान लागेका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष...

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर
काठमाडौं,१७ साउन ।   सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदाल...