मेरिल्याण्ड कलेजकाे पहिलाे विज्ञान संकायकाे प्रवेश परीक्षामा पनि विद्यार्थीहरूको उत्साहजनक सहभागि
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्ने विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा बिहीबार विज्ञान विषयको प्रवेश परीक्षामा ४७७ जना विद्यार्थी उपस्थित भएका छन्। कलेजले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा सञ्चालन गरेको हो।
मेरिल्याण्ड कलेजमा विज्ञान विषयमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा अझ उत्साह थपिएको कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए। ‘हामीले पहिलो पटक विज्ञान विषय...











