प्रदेश १ मा भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
विराटनगर/ राष्ट्रिय सभाको भोली हुने निर्वाचनको प्रदेश नं १ मा तयारी पुरा भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी लगभग पुरा भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाईएको उह...











