भारतबाट दिनदहाडै भित्रिँदैछ नेपालमा कोरोना, के गर्दैछन् ओली सरकार ?

भारतबाट दिनदहाडै भित्रिँदैछ नेपालमा कोरोना, के गर्दैछन् ओली सरकार ?
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल–भारत सीमानाका बन्द गरेको छ भने देशभित्र लकडाउन गरेको छ ।सरकारले देखाउनका लागि सीमा बन्द गरेपनि भारतबाट दिनदहाडै कोरोना भित्रिरहेको पुष्टि भएको छ । वीरगञ्जको मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिममा आईतबार कोरोना संक्रमण भेटिएको भोलिपल्ट सोमबार रौतहटमा अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भ...

कोरोना महामारी : बेलायतमा पनि चीनभन्दा धेरै संक्रमित, भारतमा ९ हजार नाघ्यो (कुन देशमा कति)

कोरोना महामारी : बेलायतमा पनि चीनभन्दा धेरै संक्रमित, भारतमा ९ हजार नाघ्यो (कुन देशमा कति)
बेलायतमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या चीनभन्दा धेरै भएको छ। सोमबार बिहानसम्मको तथ्यांक अनुसार बेलायतमा ८५ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या चीनभन्दा २ हजार ७२ ले बढी हो। ती संक्रमितमध्ये १० हजार ६२९ जनाको ज्यान गएको छ भने ६२६ जना निको भएका छन्। यसैगरी छिमेकी देश भारतमा पनि संक्रमण दर बढेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा ९ हजार २...

प्रधानमन्त्रीको मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स : , नाकामा थप कडाई गर्ने , लकडाउन लम्बिने

प्रधानमन्त्रीको मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स : , नाकामा थप कडाई गर्ने , लकडाउन लम्बिने
प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई कोरोना विरुद्धको अभियान सशक्त बनाउन निर्देशन दिएका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछि पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका ओलीले प्रदेश र स्थानीय तहले सशक्त ढंगबाट काम गर्नुपर्ने बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग छलफल गरेका...

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार १०८ जनाको निधन

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार १०८ जनाको निधन
कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको निधन भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको निधन हुने अमेरिका पहिलो मुलुक बनेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ५८६ जनाको निधन भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट निधन हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।इटलीमा शनि...

नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना सं’क्रमणबाट निधन

नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना सं’क्रमणबाट निधन
पोखरा- नातीको बिहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइर’स संक्र’मणका कारण निधन भएको छ ।गत फेब्रुअरी महिनाको २६ तारिखमा लण्डन पुगेका बागलुङको अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य ...

खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले भौतिक दुरि कायम राख्दै राहत वितरण जारी….

खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले भौतिक दुरि कायम राख्दै राहत वितरण जारी….
प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकामा खुसी छाएको छ । दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने  परिवारलाई राहत वितरण गरेको हो । लक डाउनका कारण आफ्ना गाउँपालिका जनतालाई भोकमरीको अवस्था आउन नदिन पहिलो चरणमा भौतिक दुरि कायम राख्दै दिप्रुङ चुइचुम्मा गा .पा ...

गरिबलाई हेप्नीः गन्हाउने चामल नगरपालिकाको गेटमै फ्याँके

गरिबलाई हेप्नीः गन्हाउने चामल नगरपालिकाको गेटमै फ्याँके
परासी : राहतका नाममा गरिबलाई गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यान्न फ्याँकेका छन्। नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्न अन्तरगत चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडी लगेर छरेका हुन्। १८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यान्न सामा...

विराटनगरमा कोरोना परीक्षण सुरु

विराटनगरमा कोरोना परीक्षण सुरु
प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने भएको छ । शुक्रबारदेखि यो सेवा विराटनगरमानै सुरु हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । बिहीबार परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली विराटनगर आएकाले आजबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ...

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग कोरोना राहत कोषमा ३० लाख प्रदान

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग कोरोना राहत कोषमा ३० लाख प्रदान
  नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले यत्ति ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो । ...

अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार

अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार
अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।