जिल्ला प्रहरी कार्यलय सुनसरीमा डिएसपी ध्रुबेको ईन्ट्री
इटहरी । पत्रकार डेकेन्द्र थापाको हत्यारा समात्नुका साथै ईटहरीमा फस्टाएको यौनधन्दा सखाप पार्न सफल भएका डिएसपी बिनोद शर्मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आउने भएका छन ।
ध्रुबे नामले परिचित भएका शर्मा सुनसरीमा डिएसपीका रुपमा आउन लागेका हुन । इटहरीमा बस्दा यौनधन्दा निमिट्यान्न पारेका डिएसपी शर्मा अपराध अनुसन्धानमा अब्बल मानिने र उनी जहाँ गए पनि उत्कृष्ट काम गदै चर्चित बन्ने गरेका छन । कालिकोट ...











