कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान
काठमाडौं – चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन । ...

सामाजिक विकास मन्त्री जीवन घिमिरे पसलमा गुट्खा झिक्न पुगे

सामाजिक विकास मन्त्री जीवन घिमिरे  पसलमा गुट्खा झिक्न पुगे
१५ माघ, विराटनगर / सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा ब्यबस्था भए बमोजिम सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनको लागि प्रदेश १ सरकारले कार्यान्वयन थालेको छ । मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा कार्यालयको एक सय मिटर वरपर सुर्ती जन्य पदार्थ बिक्री वितरण, सेवन र प्रदर्शन गर्न निषेध गरेको जानकारी सहितको ब्यानर टाँगेर कार्यान्वयन थालिएको हो । मुख्यमन्त्री शेरधन राईले कार्या...

महालेखा परीक्षकले जिम्मेवार कामको दुरुप्रयोग गर्न पाईदैन् //(सम्पादकिय )

महालेखा परीक्षकले जिम्मेवार कामको दुरुप्रयोग गर्न पाईदैन् //(सम्पादकिय )
लेखा परीक्षण गर्न गएको टोली लेखा परीक्षण नै नगरी फर्किए पछि महालेखा परीक्षक माथि नै प्रश्न उठेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लेखा परीक्षण गर्न खोटाङ जिल्ला गएको लेखा टोलीले १० ओटा स्थानीय तह मध्ये ९ ओटाको लेखा परीक्षण गरी दिप्रुङ चुईचुम्मा गाउँपालिको लेखा परीक्षण नगरी फकिएपछि महालेखाको कार्यशैलीमाथि र जिम्मेवारी माथि प्रश्न उठेको हो । आर्थिक वर्ष २०७५÷०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्...

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत त...

चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !

चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !
शनिबार बिहान २९ वर्षीया तेस्रोलिं”गी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा ह त्या गरी फ्याँकेको अवस्थामा श व फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् । सोही अनुरुप उनको ह त्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष पिङक गुरुङलाई फेसबुकमा कल गरेर ममी मसँग दश बाह्र लाख पैसा ...

बालकको गुप्तांग कुकुरले खाइदिए

बालकको गुप्तांग कुकुरले खाइदिए
कालिकोट / कालिकोटको रास्कोट नगरपालिकाका तीन महिने बालकको कुकुरले गुप्ताङक खाईदिएको छ । डोकामा सुतिरहेको वेला तीन महिनाका बालक अविनाथ दर्जिको आफ्नै घरमा पालेको कुकुरले पुरै गुप्ताङक खाएको हो । बालकि आमा संगिता दर्जिले आफ्नो छोरालाई उपचारमा सहयोग गर्न हार गुहार गरेकि छन् । बालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकिमा पुर्याएपनि उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको जनाइएको छ । ...

अख्तियारले नै काम रोक्न आदेश दिनसक्ने कानुन बन्दै

अख्तियारले नै काम रोक्न आदेश दिनसक्ने कानुन बन्दै
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार हुन लागेको ठानेमा विकास निर्माणका काम रोक्न सक्ने कानुन बन्ने भएको छ। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा कसैले भ्रष्टाचार गर्न खोजेको थाहा पाए उसले गर्न लागेको काम रोक्न सक्ने अधिकार अख्तियारलाई दिएको छ। अहिलेको ऐनमा यस्तो अधिकार छैन। भ्रष्टाचार गरेको खण्डमा भने अख्तियार अनु...

राष्ट्रिय सभा : निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी

राष्ट्रिय सभा : निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी
राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए। निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। ...

पर्यटन वर्ष २०२० : ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचारमा कमी

पर्यटन वर्ष २०२० : ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचारमा कमी
नेपाल सरकारले भम्रण वर्ष २०२० को घोषण गरे सगैं नेपालका विभिन्न पर्यटकिय धार्मीक स्थलहरुको पनि प्रचार प्रसार सुरु गरिएको छ । ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचार प्रसार गरिए पनि छुट्टै महत्व बोकेको पर्यटन सम्भावित रामधुनी मन्दिरको भन्ने प्रचार प्रसारमा कुनै पनि निकायको ध्यान जान सकेको छैन । द्धापर युगमा भगवान रामले वनबास बस्ने क्रममा सुनसरीको रामधुनीमा धुनि बालेर बसेको विश्वास रहेक...

कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?

कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?
काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो । हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा...