मोरङमा कांग्रेसको नेतृत्व समायोजन
विराटनगर / निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधान सभा निर्वाचन ताका रहेका ९ लाई ६ वटा क्षेत्रमा समायोजन गरिएको छ ।
यस्तै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको उनले बताए ।
संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र...











