खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किए महालेखापरिक्षकको टोली
महालेखापरिक्षकको टोलीलाई कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि अहिले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वत्र आलोचना भएको छ ।
आर्थिक वर्ष २०७५र०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा आएका टोली दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगर...











