तलब रोकिने सूचनापछि बल्ल प्यान नम्बर लिँदै सांसदहरू

तलब रोकिने सूचनापछि बल्ल प्यान नम्बर लिँदै सांसदहरू
सरकारले तलब लिन स्थायी लेखा नम्बर अर्थात् प्यान अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्। संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएको थियो। ‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमुख वसन्तराज सिग्देलले सेतोपाटीसँग भने, ‘केही सांसदहरूले भर्खरै आफ्नो प्यान नम्बर बुझ...

वडा कार्यालयमा बम विष्फोट

वडा कार्यालयमा बम विष्फोट
सुरुङ्गा / झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम अज्ञात समूहले विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको ...

सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा

सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा
विराटनगर । “समृद्धिकोलागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले गरे ।  शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतले सिभिल बैंक ग्रामिण जनताको पहुँचमा पुग्दै गएको बताए । प्रमुख...

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई,

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई,
इटहरी, सुनसरी जिल्लाकाे वराहक्षेत्र नगरपालिका हुदै लगेका ८ वटा गाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वुझाईएकाे छ । आईतवार मध्यान्हकाे समयमा वराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा खरिद गरि रक्ताम्य अवस्थामा म्याजीक पीकअप भेनमा इनरुवा तर्फ लैजादै गरेका ती गाई, काेरलाहरुलाई सन्त श्रीनिवासाचार्य काे पहलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको हाे । सप्तकोशी अनलाइनसंग कुरा गर्दै सन...

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई, प्रहरी भन्छन् जरिवाना काटेर छाडिदिन्छु

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई, प्रहरी भन्छन् जरिवाना काटेर छाडिदिन्छु
इटहरी, सुनसरी जिल्लाकाे वराहक्षेत्र नगरपालिका हुदै लगेका ८ वटा गाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वुझाईएकाे छ । आईतवार मध्यान्हकाे समयमा वराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा खरिद गरि रक्ताम्य अवस्थामा म्याजीक पीकअप भेनमा इनरुवा तर्फ लैजादै गरेका ती गाई, काेरलाहरुलाई सन्त श्रीनिवासाचार्य काे पहलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको हाे । सन्त श्रीनिवासले ठुलो अन्याय भ...

खोलाले बगाएर महिलाको मृत्यु

खोलाले बगाएर महिलाको मृत्यु
ताप्लेजुङ / ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी अाफन्तले उनकाे खाेजी कार्य सुरू गरेका थए । खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अबस्थामा उनकाे फेला परेकाे थियाे । उक्त स्थानमा ईलाका प...

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा
विराटनगर / नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेक...

सिंहदरबार घेर्न गएका ११ जना पक्राउ

सिंहदरबार घेर्न गएका ११ जना पक्राउ
काठमाडौं / सिंहदरबार घेराउ गर्न भन्दै भेला भएका ११ जना आरक्षण बचाउ आन्दोलनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरि...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
झापा / झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी. अस्पताल मृत्यु भएको जिल्ल...

राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?

राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?
  राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो खुलाउन माग गरेका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महतोले सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा विवरण नखुलाएकोमा आपत्ति जनाए। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजेन्द्र महतोलगायतका ८ जनाको...