इटहरीमा यसरी हुदैछ यौनधन्दा
इटहरी । देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ। महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘सेक्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ । यीमध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल ...











