शालिकराम पुडासैनीको गोप्य भिडियोमा जब उनले यस्तो भने : रवि दाई, मलाई म*र्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ

शालिकराम पुडासैनीको गोप्य भिडियोमा जब उनले यस्तो भने : रवि दाई, मलाई म*र्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ
पत्रकार शालिकराम पुडासैनीको आ’त्मह’त्या गरेपछि उनका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आ*त्मह*त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको छ । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आ’त्मह’त्या गरिन् तर त्यसमा न सुसाुइड नोट न त मृतुकको कुनै पनि ...

१३ वर्षीय बालिकाले देखाईन् हिम्मत ! बला*त्कार गर्न आएकालाई खु*कुरीले हानिन्, भन्छिन्- ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्काइदिएँ’

१३ वर्षीय बालिकाले देखाईन् हिम्मत ! बला*त्कार गर्न आएकालाई खु*कुरीले हानिन्, भन्छिन्- ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्काइदिएँ’
झापाको बुद्धशान्ति गाउँपालिकामा १३ वर्षीय बालिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्र*हार गरेकी छिन्। बारम्बार बला*त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला*त्कार गर्ने क्रममा उनले खु*कुरी प्र*हार गरेकी हुन्। बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका थिए। ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो...

अब काठमाडौँका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै प्रकारको रङ प्रयोग गरिने

अब काठमाडौँका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै प्रकारको रङ प्रयोग गरिने
महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताएका छन् । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए । महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् । उनले भने, “काठमाड...

विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि

विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि
विराटनगर / विराटनगरको कोसी अस्पतालमा उपचार सुरु गरिएका ३५ वर्ष जतिका बेबारिसे युवाको देब्रे खुट्टाको घुँडादेखि तलको भाग काटेर फ्यालिएको छ । खुट्टा कुहिएको अवस्थामा उपचार सुरु गरिएका उनमा ‘बर्जर डिजिज’ को समस्या देखिएको छ । त्यही समस्या कारण घुँडादेखि तलको भाग शल्यक्रिया गर्दै काटेर फ्याल्नु परेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार शरीरका नशा चाउरिएर रक्तसञ्चार बन्द भएपछि उत्पन्न हुने समस्याला...

गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक

गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक
बेलबारी / तस्कर र गुण्डा बिरुद्ध आफु आक्रामक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोडने ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन । आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ र केराबारीका खोलाहरुमा अबैध तस्करीमा संलग्न आधा दर्जन बढी ब्यत्ति र ट्रयाक्...

राष्ट्रियसभालाई मिडिया काउन्सिल विधेयक सच्याउन पत्रकार महासंघको आग्रह

राष्ट्रियसभालाई मिडिया काउन्सिल विधेयक सच्याउन पत्रकार महासंघको आग्रह
काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले तिनवटै तहका सरकारसँग प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरेको बताउँदै सोहीअनुसार प्रेस कानून बन्नुपर्ने उल्लेख गरे । उनले संविधानका साथै प...

राज्यव्यवस्था समितिका नेकपा सांसदहरुसँग ओली र प्रचण्डको गोप्य परामर्श

राज्यव्यवस्था समितिका नेकपा सांसदहरुसँग ओली र प्रचण्डको गोप्य परामर्श
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुसाशन समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरेका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब दुई घण्टा चलेको थियो। सरकारका तर्फबाट आउने महत्वपूर्ण विधेयकहरु राज्यव्यवस्था समितिमै जाने र त्यहाँ सत्तापक्षीय सांसदहरुब...

कानुन निर्माणमा दुई नयाँ सुधार

कानुन निर्माणमा दुई नयाँ सुधार
राष्ट्रिय सभाले कानुन निर्माणमा दुई नयाँ सुधार प्रारम्भ गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले खेलकुद विधेयकमार्फत् विधि निर्माणमा सुधार थालेको हो। सरकारले राष्ट्रिय सभामा खेलकुद विधेयक ल्याउँदा तुरून्तै लागु हुने प्रावधान राखेर ल्याएको थियो। सामान्यत: राष्ट्रपतिबाट प्रमाणिकरण भएलगत्तै कानुन लागु हुने प्रावधान रहने गरेको छ। समितिले यस्तो प्रावधानमा संशोधनको सुरुआत गरेको छ।...

बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ

बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ
सप्तरी / एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराए थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का आरोपित ३० वर्षीय अनवारुल म...

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना
विराटनगर / अरक्षण बचाउ आन्दोलन गरिहेको नेपाल आदिवासी जनजाति महासंघले बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएको छ । चरणवद्ध आन्दोलन गर्दै आएको संघले २ घण्टा धर्ना दिएको हो । आफ्नो जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोड शेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म ¥याली गरेका थिए । धर्नामा आदिवासीको रुपमा पहिचान गरिएको विभिन्न जातजातिको सहभाग...