गाउँपालिका वडा कार्यालयमा राखिएको ‘प्रेसर कुकर बम निष्क्रिय
सिन्धुली– नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।
सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम...