भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ
रीले भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको तोरीसहित एकजनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित कोठिया गाउँबाट भे १ त १३७८ नम्बरको ट्रयाक्टरमा भन्सार छली भारतबाट तोरी ल्याएको आरोपमा गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शिवराज यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो ।
अन्दाजी ५ लाख ८० हजार बजार मुल्य बराबरको १ हजार ८ सय किलोग्राम अवैध तोरीसहित उनलाई नियन्...