बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आगामी असार १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
गाउँपालिकाका अनुसार सार्वजनिक सुनुवाइ वडा नं. ६ स्थित वडा कार्यालयकाे सभा हलमा सञ्चालन हुने भएकाे छ। कार्यक्रममा चालु आर्थिक वर्षभरि सम्पन्न भएका विकास आयोजना, सेवा प्रवाह,...










