सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली, लिएनन् सेनाको सलामी

सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली, लिएनन् सेनाको सलामी
काठमाडौँ / उपचारका लागि सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। स्वास्थ्य जाँचका लागि साउन १८ गते सिंगापुर गएका ओली ९ दिनपछि स्वदेश फर्केका हुन । त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतले स्वागत गरेका थिए । यसअघि ओली गत श...

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास
काठमान्डाैं / निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ । उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक...

आजको राशिफल / २०७६ श्रावण २८ गते मङ्गलबार

आजको राशिफल / २०७६ श्रावण २८ गते मङ्गलबार
वि.सं. २०७६ श्रावण २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण शुक्लपक्ष (गुँलाथ्व) त्रयोदशी तिथि, दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, (अहोरात्र व्याप्त), चन्द्रमा धनु राशिमा, दिउँसो १०:३९ बजेसम्म, त्यसपछि मकर राशिमा, प्रीति यो...

जिरेश्वर महादेव मन्दिरमा अचानक नागिन उत्रिएपछी स्थानीय छक्क परे

जिरेश्वर महादेव मन्दिरमा अचानक नागिन उत्रिएपछी स्थानीय छक्क परे
जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ। जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाक...

घुस सहीत वन अधिकृत पक्राउ

घुस सहीत वन अधिकृत पक्राउ
डोटी, तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो । अख्तियार टोलीले सहायक वन अधिकृत ...

न्युरोडमा लुटिइन् प्रदेशसभा सांसद भावना सुवेदी सेतोपाटी संवाददाता

न्युरोडमा लुटिइन् प्रदेशसभा सांसद भावना सुवेदी सेतोपाटी संवाददाता
व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ। न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आइतबार अपरान्ह ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताइन्। ‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन,’ उनले भनिन्, ‘कतिबेला लुटियो भन्ने पनि यकिन भएन।’ सुवेदीको पर्समा सात हजार रुपैयाँ र केही महत्वपूर्ण सामानहरू थिए। सुवेदीका अनुसार बैंकमा एट...

तलब रोकिने सूचनापछि बल्ल प्यान नम्बर लिँदै सांसदहरू

तलब रोकिने सूचनापछि बल्ल प्यान नम्बर लिँदै सांसदहरू
सरकारले तलब लिन स्थायी लेखा नम्बर अर्थात् प्यान अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्। संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएको थियो। ‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमुख वसन्तराज सिग्देलले सेतोपाटीसँग भने, ‘केही सांसदहरूले भर्खरै आफ्नो प्यान नम्बर बुझ...

वडा कार्यालयमा बम विष्फोट

वडा कार्यालयमा बम विष्फोट
सुरुङ्गा / झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम अज्ञात समूहले विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको ...

सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा

सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा
विराटनगर । “समृद्धिकोलागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले गरे ।  शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतले सिभिल बैंक ग्रामिण जनताको पहुँचमा पुग्दै गएको बताए । प्रमुख...

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई,

श्रीनिवासाचार्यले पुर्‍याए प्रहरी कार्यालय रक्ताम्य गाई,
इटहरी, सुनसरी जिल्लाकाे वराहक्षेत्र नगरपालिका हुदै लगेका ८ वटा गाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वुझाईएकाे छ । आईतवार मध्यान्हकाे समयमा वराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा खरिद गरि रक्ताम्य अवस्थामा म्याजीक पीकअप भेनमा इनरुवा तर्फ लैजादै गरेका ती गाई, काेरलाहरुलाई सन्त श्रीनिवासाचार्य काे पहलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको हाे । सप्तकोशी अनलाइनसंग कुरा गर्दै सन...