आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध

आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध
काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो । विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ । त्यस्ता सवारी साधनहरुलाई चितवनक...

आज २०७६ असोज १० गते शुक्रबारको राशिफल

आज २०७६ असोज १० गते शुक्रबारको राशिफल
आज २०७६ असोज १० गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह । बृष पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी । मिथुन पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भाव...

श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने

श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने
काठमाडौँ, असोज ७ गते । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पाँच सय रुपियाँमै हवाई सेवा प्रदान गर्ने भएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागेको जनाएको छ । कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई पाँँच सय रुपियाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ । श्री एयरलाइन्सले...

दोलखा भिमेश्वरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

दोलखा भिमेश्वरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवा...

बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’

बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’
सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्। उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्  । सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय स...

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ
विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका वावजुद प्रदेश एक संसद्मा विधेयक पारित भएको छ । रोष्टममा घम्साघम्सी भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बनेको विधेयक बहुमुतले पारित भएको हो ।   विरोध हुँदाहुँदै विधेयक पास गरिएको भन्दै काँग्रेसले आक्रोश पोखेको छ । संसदीय सर्वोच्चता कुल्चिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको काँग्रेस प्रमुख सचेतक केदार कार्कीको प्रतिक...

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए
सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो । केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिश्रमका बलमा पराक्रम र प्रतिष्ठा स्थापना गर्ने राम्रो दिन छ । तर आज बोलीको विपरीत अर्थ लाग्नसक्छ, अनि अप्ठ्यारामा पर्न सकिन्छ, त्यसैले नबोली चुप लागेर बस्नु नै कल्याणकारी हुनेछ । आज जसअपजसको ख्याल नगरी काम गर्ने दिन हो, अन्त्यमा तपाईंकै श्रेय बढ्ने छ, मानसम्मान र प्रसिद्धि बढाउन सकिने दिन छ । यद्यपि सहयोगीहरूले साथ दिने अनुकूलता मिल्दैन, घरपरिवारभित्रै ...

आज २०७६ असोज ५ गते आइतबारको राशिफल

आज २०७६ असोज ५ गते आइतबारको राशिफल
आज २०७६ असोज ५ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुक...