रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक

रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा, झुम्काले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष नगरभित्रका सामुदायिक विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत ४१.११ रहेको छ । प्रकाशित नतिजाअनुसार नगरपालिकाकाे नमुना विद्यालय आदर्श माध्यमिक विद्यालयले ...

स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर

स्थानीय तहको नक्सा फेरिने!’                                                                                चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा निर्वाचन हुनुभन्दा एक वर्षअघि स्थानीय तहको सङ्ख्या, सिमाना र वडासम्बन्धी विवाद समाधान गर्नुपर्ने व्यवस्था छ ।तर सरकारले उक्त ऐन संशोधन गरी एक वर्षको सट्टा निर्...

जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक

जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रिय माध्यमिक विद्यालय को नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयको कमजोर प्रदर्शनपछि स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा सरोकारवालामाझ गम्भीर चासो र बहस सुरु भएको छ । प्राप्त विवरणअनुसार जनप्रिय माविबाट SEE परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये ७ जना मात्र ग्रेडेड हुन...

विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा

विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक्षिक गन्तव्यको रूपमा स्थापित कलेजले आज लिएको प्रवेश परीक्षामा क्षमताभन्दा झण्डै तीन गुणा बढी विद्यार्थी सहभागी भएका हुन् । कलेजले यस शैक्षिक सत्रका लागि विज्ञान संकायतर्फ ८ सय सिट निर्धारण गरेको भए पनि प्रवेश परीक्षामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै मधेश प्रदेशबाट समेत...

कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव

कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्ने सुझावसहित ज्ञापनपत्र बुझाएको छ । कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई व्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारीस्वरूप कानुन निर्माण प्रक्रिया सुरु गरेसँगै इक्यानले उक्त प्रक्रियामा चासो व्यक्त गरेको हो । इक्यान केन्द्रका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)ले शैक्षिक ...

एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?

एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ । बोर्डले निर्धारण गरेको ग्रेडअनुसार जिपिए ४ लाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले जिपिए ४ ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै जिपिए...

विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त

विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठलाई Martyrs Memorial Foundation ले कलेजको नेतृत्व जिम्मेवारी प्रदान गरेको हो। आज आयोजित विशेष समारोहबीच उनलाई औपचारिक रूपमा पदस्थापन गरिएको छ। विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सञ्चालनमा आउन लागेको कलेजले...

निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा  जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाको पहलमा ट्राफिक प्रहरी, स्थानीय तह र जनप्रतिनिधिको सहकार्यमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ बनाइएको हो। पैदल यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्न र ...

कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल

कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ। वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालय पछिल्ला वर्षहरूमा उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र प्रयोगात्मक शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो। वि.सं. २०५८ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आए...

मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित

मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित बनाउन ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक र कानुनी सुधारका विभिन्न महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै ती निर्णयहरू गरेको हो। बैठकले सूचना प्रविधिको क...