श्रीमानको कुटाइ बाट श्रीमतीको मृत्यु प्रकाशित

श्रीमानको कुटाइ बाट श्रीमतीको मृत्यु  प्रकाशित
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ । मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्...

मोरङको पथरीशनिश्चरेमा आगलागी, ११ लाखको क्षती

मोरङको पथरीशनिश्चरेमा आगलागी, ११ लाखको क्षती
मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्र...

युवा दिवसमा सामाजिक विकास मन्त्रालयको रक्तदान

विराटनगर, अन्तराष्ट्रिय युवा दिवशको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रक्त संकलन भएको छ । पछिल्लो समयमा विराटनगरमा रगतको अभाव देखिएको छ । रक्तदान कार्यक्रम स्थलबाटै ८ पिन्ट रगत विरामीका आफन्तले लगेका थिए । पछिल्लो समय रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएका कारण विरामीहरु समस्यामा परेको अ...

तिज विशेष सडक नाटक प्रर्दशनि

तिज विशेष सडक नाटक प्रर्दशनि
धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाको आयोजना तथा राष्ट्रिय युवा परिसद् धनकुटाको सम्योजनमा मदन चोकमा तिज विशेष सडक नाटक प्रर्दशनि गरेको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा जिल्लाबासिहरूलाई मध्य नजर गरि बिगतदेखि मनाउदै आएको अग्रिम तिज बिशेष कार्यक्रमलाई निरोत्साहित गर्न तिज बिशेष नाटक मञ्चन गरि प्रदर्शनी गरिएको आयोजक संस्थाका अध्यक्ष कुसुम रानाले बताईन । तिजमा तडक भडक गरि गर गहना...

काँकरभिट्टाबाट अवैध हतियार बरामद

काँकरभिट्टाबाट अवैध हतियार बरामद
सुरुङ्गा / कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालील...

तीन हजार ९०० चल्ला नष्ट

तीन हजार ९०० चल्ला नष्ट
चितवन / चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बत...

आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड

आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड
धरान / आज साउन महिनाका अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अन्तिम सोमबार प्रदश नं. १ मा रहेका शिवालयहरुमा भक्तजनरुको अत्याधिक भीड भएको पाइएका छ । सुनसरीकाे धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा समेत अन्तिम सोमबार भक्तजनहरुकाे अत्याधिक भीड रहेको छ । पिण्डेश्वर बाबा धाम समितिले साउन महिनाभित्र यस बर्ष ५ लाख भक्तजन आउने अपेक्षा गरे पनि ४ लाख भक्तजन मात्र आएको बताएको छ । यहाँ गत ...

अन्त्येष्टिका लागि लगिएको शिशु जीवितै

अन्त्येष्टिका लागि लगिएको शिशु जीवितै
चितवन,  देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको ...

भोजपुरबाट विराटनगर आउदै गरेको बस दुर्घटना, १० जना घाईते

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ । आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते मध्ये ७ जना अस्पतालको बेड मा भर्ना भएको प्रहरीको भनाई छ । जसमा दुई जनाको अ...

बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे थियो। बंगलाचुली गाउँपालिका-५ काे कार्यालय प्राङ्...