वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु

वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालय संवेदनशील रहेको बताउनु भएको छ। उहाँले बालबालिका, महिला, र सीमान्तकृत समुदायमा वायु प्रदूषणले पारेको असरलाई सम्बोधन गर्दै मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वातावरण विभागका निमित्त प्रमुख सरित...

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए
नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् । भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको विवरण आउन बाँकी छ ।

३३ वर्ष लगाएर बल्ल तल्ल बनेको बसपार्क अझै आएन सञ्चालनमा

३३ वर्ष लगाएर बल्ल तल्ल बनेको बसपार्क अझै आएन सञ्चालनमा
पर्वत ।  सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ । सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महि...

धरानमा विद्यालयबाट फर्किदैँ गरेका बालकलाई बाढीले बगायो

धरानमा विद्यालयबाट फर्किदैँ गरेका बालकलाई बाढीले बगायो
धरानमा विद्यालयबाट फर्किदैँ गर्दा एक बालकलाई बाढीले बगाएको छ । बिहीबार साँझ धरानमा आएको अविरल वर्षाका कारण विद्यालयबाट घर फर्किदैँ गरेका बालकलाई बाढीले बगाएको हो । बाढीले बगाएर ती बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ का १४ वर्षीय रोशन लिम्बू रहेका छन् । प्रहरीका अनुसार यसअघि धरान ११ मा बस्दै आएको लिम्बूको परिवार केही महिनाअघि मात्रै धरान १७ मा बसाइँ सरेको थियो । इलाका प्रहरी ...

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम
विराटनगर / गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ ।   विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।विद्यार्थीको रोजाइ अनुसार कलेजले आज कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजको सभाहलमा ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा आयोजना गरेको...

विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी गुड्न पाउने मागसहित प्रदर्शन

विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी गुड्न पाउने मागसहित प्रदर्शन
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले प्रदर्शन गरेका छन्। रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने माग सिटी सफारी चालकहरुको माग रहेको छ। सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला...

मह नबिकेपछि बजारीकरणका लागि किसानले गुहारे कृषि मन्त्री

मह नबिकेपछि बजारीकरणका लागि किसानले गुहारे कृषि मन्त्री
 किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव...

रेकर्ड ब्रेक गरेकाे सुन शुक्रबार ३ सयले घट्यो : चाँदी पनि सस्तियो

रेकर्ड ब्रेक गरेकाे सुन शुक्रबार ३ सयले घट्यो : चाँदी पनि सस्तियो
सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो।आज सुन प्रतितोला १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन १ लाख ५३ हजार २ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१४ अमेरिकी डलर र चाँदी २९.४४ अमेरिकी डलर प्रतिऔँस मूल...

चीन र फिलिपिन्स फेरि आमने सामने

चीन र फिलिपिन्स फेरि आमने सामने
काठमाडौँ / दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरै द्वन्द्वहरू भइसकेका छन् तर गत हप्ता सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएपछि अवस्था बिग्रियो । यसबारेमा फिलिपिन्स र चीनले एकअर्कामाथि एकअर्काको जहाजमा प्रह...