श्रीमान भन्दा अघि मर्न पाऊ भन्दै श्रीमती रुदै मिडियामा, सहयोगको लागि सक्दो शेयर गरि सहयोगी सम्म पुर्याउन मद्दत गरौ (हेर्नुस भिडियो
https://youtu.be/mrmt6gDMOMk
हेटौडाका राम तामाङ्ग अहिले सिभिल अस्पतालमा उपचार गरि रहेको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण उनले अहिले सम्म राम्रो उपचार गर्न पाएको छैन । उनको फोक्सोमा समस्या भएको उनि बताउछन ।
डाक्टरका अनुसार उनको उपचारमा कम्तिमा १० लाख लाग्ने बताएका छन् । आफुसंग उपचार खर्च नभएकै कारण श्रीमती सहित राम मिडियामा आएका छन् । उपचारको लागि सबै देश बिदेशका नेपालहरुमा यी दम...











