सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन
काठमाडौं- अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपाने निवासी एल. बि. पुनको सडक दुर्घटनामा मृत्यु भएको छ । भदौ १९ गते साँझ मृत्यु भएको छ।
बिहिबार सांझ सडक दुर्घटनामा पुनको निधन । आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका पुनको मोटरसाइकल दुर्घटना भईवीर अस्...