सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !
    काठमाण्डौं : नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । पछिल्लोपटक नेकपा बिप्...

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु- मन्त्री योगेशकुमार भट्टराई

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु- मन्त्री योगेशकुमार भट्टराई
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रह...

१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा

१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा
  इटहरी : इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउगाँउमा विकासको लहर छाएको दावी गरेको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताए । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदैछन् । ती सडक निर्माणपछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोडने छ । उपमह...

सुरक्षा भत्ता वितरण गर्दै सुन्दरहरैचा

सुरक्षा भत्ता वितरण गर्दै सुन्दरहरैचा
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका र बिभिन्न बैक बिच आगामि बर्ष २०७६ /७७ को सााजिक सुरक्षा भत्ता बितरण गर्ने आज सम्झौता भएको छ । सुन्दर हरैचा नगरपालिका भित्र रहेका बिभिन्न १२ वटा बैकहरु सङग आज नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाल दाहाल र १२ वटा बैकका प्रतिनिधिहरुबिच सम्झैता पत्रमा हस्ताक्षर गरीएको छ । यो सगै अब नगरपालिकाले १२ वटा बैकबाट वडा वडामा नै सामाजिक सुरक्षा ...

चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो

चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो
    मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । डीएसपी खिउजुका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। सौजनलाई चार...

कुवेत जान खोज्दा जेल

कुवेत जान खोज्दा जेल
बिर्तामोड, १६ साउन । ६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिस...

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा प्रारम्भ

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा प्रारम्भ
https://www.facebook.com/maheswar.karki/videos/2319450261481852/?t=14 इटहरी ।  सुनसरीको इटहरीमा रहेको इटहरी अस्पतालमा सेवा बिस्तार गर्दै आकस्मिक सेवाको प्रारम्भ गरेको छ । पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त अस्पताललाई केहि समय पहिले मात्र १५ सयाको अस्पतालको रुपमा बिस्तार गरिएको थियो । बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै २४ सै घण्टा खुल्ला रहने गरि अस्पतालले आकस्मिक सेवाको सु...

सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ

सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ
इनरुवा, १६ साउन । सुनसरीमा घुस लिँदै गरेको अबस्थामा इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इनरुवाको नापी कार्यालयमा घुस माग्ने सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो। नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस माग...

रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना

रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना
विराटनगर, १६ साउन ।  अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन्।  देशभर रहेका १३ हजार बढी शिक्षकहरु...

प्रदेश सांसद लिलम बस्नेत र राजकुमार गिरी बीच झगडा

प्रदेश सांसद लिलम बस्नेत र राजकुमार गिरी बीच झगडा
इटहरी । सुनसरी क्षेत्रनम्बर ३ क बाट प्रदेश सांसद जितेका इटहरीका लिलम बस्नेत र नेकपाका इटहरी नेता राजकुमार गिरी झगडा देखेर नेकपा कार्यकर्ता ट्वाँ परेका छन । बस्नेत र गिरीको झगडा सार्वजनिक कार्यक्रममै छताछुल्ल भएपछि नेकपा कार्यकर्ता सँगै काग्रेस ,राप्रपाका नेताहरु सम्म तीन छक्क परे ।मंगलबार इटहरीकै सवैभन्दा ठुलो सामुदायिक विद्यालय जनता क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन सकिएको थियो । मत गन्न...