सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन

सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन
काठमाडौं- अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपाने निवासी एल. बि. पुनको सडक दुर्घटनामा मृत्यु भएको छ । भदौ १९ गते साँझ मृत्यु भएको छ। बिहिबार सांझ सडक दुर्घटनामा पुनको निधन । आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको थियो। कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका पुनको मोटरसाइकल दुर्घटना भईवीर अस्...

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो
  वीरगन्ज– एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो । शुक्रबार बिहान ६ बजेतिर वीरगन्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । स्थानीय त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि २...

विप्लवको निसानामा शैक्षिक संस्था : सुनसरीको दुई शैक्षिक संस्थामा बम विस्फोट

विप्लवको निसानामा शैक्षिक संस्था : सुनसरीको दुई शैक्षिक संस्थामा बम विस्फोट
इटहरी/ प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । बिहीबार मध्यराती विप्लव समूहले सुनसरीको इटहरी उपमहानगरपालिका स्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कुलमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सुनसरीमा रहेको सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहि...

झापामा आफ्नै शरिरमा आगो लगाई भारतीय नागरिकले गरे आत्महत्या

झापामा आफ्नै शरिरमा आगो लगाई भारतीय नागरिकले गरे आत्महत्या
  झापा / झापामा एक जना भारतीय नागरिकले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक बिश्वनाथ बरमनले आत्महत्या गरेका हुन् । बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नै शरिरमा आगो लगाएर आत्महत्य...

विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ

विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ
  सुन्दरहरैचा । मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–२ बाट पक्राउ गरिएका ३२ वर्षीय रामु मग्राती ‘विपिन’ रहेका छन् । प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद गरेको छ । उनीमाथि गत २०७५ फागुन ३० ...

पूर्वसभासद् कार्की जेल चलान

पूर्वसभासद् कार्की जेल चलान
काठमाडौंँ / अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरी...

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु
 डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएको हो । अस्पतालले...

बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने

बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने
चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढ...

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दु...

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ
काठमाडौं– २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर माकलबारीमा भएको एक घटनाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गान्टे भनिने प्रकाश गोले छन् । सिन्धुपाल्चोकको गुन्सा घर भएका गोले समेतले २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर बस्ने सम्बर बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा गान्टे भनिने गोलेका अतिरिक्त भेजा किरण तामाङ भनिने किरण श्रेष्ठको समेत...