रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा
यो घटना पनि चितवनमा नै घटेको हो , धादिंगको छेपांड गाऊँका रबि सेढाईं केहि बर्ष अघि दुई चार पैसा कमाउन भनेर मलेशिया गएका थिए। मलेशियाबाट रबिले लुरुलुरु श्रीमतीलाई पैसा पठाए तर नेपाल फर्कंदा रबि रित्तै भए किनकि उनले पठाएको पैसा सबै खर्च भैसकेको थियो।
आफुले दुख गरेर पठाएको पैसा त्यसरी स्वाहा भएको थाहा पाएपछि रबि सेढाईं पीरले रन्थनिए। बाबु आमालाई श्रीमतीले दिएर खर्च भयो कि भनेर चितवन भण्डारा ग...