हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्रयास ...

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्र...

१२ प्रतिशतले घट्यो विद्युत् चुहावट

१२ प्रतिशतले घट्यो विद्युत् चुहावट
लहान / विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत आव ०७३÷७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४÷०७५ म...

भारतिय कन्टेनरको ठक्करबाट विराटनगरमा साईकल यात्रीको मृत्यु

मोरङ / विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय कन्टेनरले साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी...

सिडिओले प्रदेश सरकार मातहत रहेर मात्र प्रहरी परिचालन गर्न पाउने

प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था सम...

पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए। जोरपाटीस्थित स्तुपा कलेजका विद्य...

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार
काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवार...

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब
  काठमाडौं / सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ ...

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान
विराटनगर, २३ साउन ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उनले आजै सार्बजनिक गरेका छन् । बिहीबार अष्ट्रेलिया तर्फ लागेका मेयर पराजुली त्यहाँ भएको समयमा सि...

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण
  तुलसीपुर विद्युत प्राधिकरणले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का विपन्न परिवारलाई नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ। प्राधिकरणका प्रमुख दिपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आतिथ्यतामा वडाका ३० जना विपन्न परिवारलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो। कार्यक्रमलाई ...