जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालू आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्...

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
काठमाडौँ / प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार...

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको छ ।

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ  / यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । हिमपातसँगै मौसम अझै चिसो बनेको छ ।  हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकार...

प्रहरीमा बढुवा बेथिति : अवकाशको मुखैमा एआइजी

प्रहरीमा बढुवा बेथिति : अवकाशको मुखैमा एआइजी
काठमाडौँ : यतिबेला नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्पादनको केन्द्र बनेको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरका ब्याचीहरू अधिकांश एआइजी बन्ने भएका छन्। तीन जनाबाहेक सबै एआइजीमा बढुवाका लागि तयारी अवस्थामा छन्। प्रहरीमा एआइजीबाट अवकाश हुने उमेरहद ५६ वर्ष रहेका कारण डिआइजीबाट एआइजी बढुवाको रोलक्रममा रहेका धेरैजसो अवकाशको सम्मुखमा बढुवा हुँदै बिदा हुने गरेका छन्। कुनै बेला नेप...

सम्मान र पुरस्कारले उत्साहित पूजा

सम्मान र पुरस्कारले उत्साहित पूजा
यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ । काठमाडौँ हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान ...

बेलबारीको कबिर माविलाई सहयोगको ओईरो पोखरेल परिवारको गरे २ लाख बढी सहयोग

मोरङको बेलबारी २ मा रहेको श्री कबीर माध्यमिक विद्यालयलाई यतिबेला सहयोगको ओईरो लाग्न थालेको छ । पछिल्लो समय बेलबारी २ का स्वर्गीय यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम पोखरेल, अनिशा पोखरेल, डा.गणेश पोखरेल र विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँले २ लाख १ हजार विद्यालयको अक्षयकोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन । बिद्...

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका-६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए । ...

त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार

त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैर...