अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखे
काठमाडौं– डडेल्धुरामा ९ दिन अघिदेखि अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको तथा नेपाली सिमा मिचिएको विषयमा आफू निकै दुखी भएको भन्दै अनसन समेत तोडेको डा. केसीले बताएका छन्
डा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि सत्याग्रहमा रहेको समयमा भारतल...









