आशिका तामाङको उम्मेदवारी खारेज हुने !
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुने भएको छ।
उनीको जर्मनीको स्थायी बसोबास अनुमति पत्र सार्वजनिक भएपछि उम्मेदवारी खारेज हुन लागेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ मा नेपाली नागरिक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था भए पनि तामाङको जर्मनीको पिआर रहेको पाइएको छ।
जर्मनीको पिआरलाई त्यहाँको नागरिक सरह मानिने भएकाले उनले नेपाल...










