इटहरी किनमेलको यात्रा बन्यो जीवनकै अन्तिम यात्रा, शिक्षिका अञ्जु ढकालको असामयिक निधनले विराटनगर शोकमा

इटहरी किनमेलको यात्रा बन्यो जीवनकै अन्तिम यात्रा, शिक्षिका अञ्जु ढकालको असामयिक निधनले विराटनगर शोकमा
इटहरी / विराटनगर–३ की ४२ वर्षीया खगमाया खरेल (अञ्जु ढकाल) बुधबार दिउँसो घरबाट स्कुटर चढेर इटहरीतर्फ निस्किँदा परिवारलाई सहजै भनिन्, ‘सटर तानेर इटहरी पुगेर आउँछु।’ तर, त्यो सामान्य वाक्य नै परिवारका लागि अन्तिम संवाद बन्न पुग्यो। दैनिक आवश्यक सामान खरिद गर्न निस्किएकी अञ्जुको यात्रा जीवनकै अन्तिम यात्रा बन्यो। सुनसरीको दुहबीमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा म...

सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु

सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु
दुहबी, सुनसरी – सुनसरीको दुहबीमा बुधबार दिउँसो भएको स्कुटर दुर्घटनामा परी विराटनगरकी एक महिलाको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८, पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी विराटनगर महानगरपालिका–३ की ४२ वर्षीया खगमाया खरेलको उपचारका क्रममा...

श्रीमान बिदेशमा रहेकी काजलको मृत्यु, मदिरा सेवनपछि विवाद, उनलाई धकेल्ने युवक पक्राउ

श्रीमान बिदेशमा रहेकी काजलको मृत्यु,                                                                                                                                                  मदिरा सेवनपछि विवाद, उनलाई धकेल्ने युवक पक्राउ
शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी...

झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु

झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु
झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे छ । क्याम्पा बजारबाट छलफल चोक तर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री कमल २ का ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिदा गम्भिर घाइते भएका दुलाललाई कमल नगर अस्पताल क्याम्पामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड रेफर...

मेरिल्याण्डमा विद्यार्थीको ओइरो

मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । कक्षा ११ मा नयाँ भर्नाका लागि सोमबार लिइएको प्रवेश परीक्षामा अपेक्षाभन्दा धेरै विद्यार्थी सहभागी भएपछि कलेज प्रशासन उत्साहित बनेको छ । कलेजका अनुसार विज्ञान र व्यवस्थापन संकायमा गरी उपलब्ध १ हजार सिटका लागि २ हजार १ सयभन्दा...

घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए

घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल  फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो मोड ल्यायो कि, घर फर्किने तयारीमै रहेका उनी कहिल्यै नफर्किने गरी परदेशमै अस्ताए। करिब १७ वर्ष नेपाली सेनामा सेवा गरेका सन्तोषले केही वर्षअघि जागिर छोडेर वैदेशिक रोजगारीको बाटो रोजेका थिए। भिजिट भिसामा कम्बोडिया पुगेका उनी त्यहाँ सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। यसबीच घ...

रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक

रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा, झुम्काले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष नगरभित्रका सामुदायिक विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत ४१.११ रहेको छ । प्रकाशित नतिजाअनुसार नगरपालिकाकाे नमुना विद्यालय आदर्श माध्यमिक विद्यालयले ...

स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर

स्थानीय तहको नक्सा फेरिने!’                                                                                चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा निर्वाचन हुनुभन्दा एक वर्षअघि स्थानीय तहको सङ्ख्या, सिमाना र वडासम्बन्धी विवाद समाधान गर्नुपर्ने व्यवस्था छ ।तर सरकारले उक्त ऐन संशोधन गरी एक वर्षको सट्टा निर्...

जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक

जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रिय माध्यमिक विद्यालय को नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयको कमजोर प्रदर्शनपछि स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा सरोकारवालामाझ गम्भीर चासो र बहस सुरु भएको छ । प्राप्त विवरणअनुसार जनप्रिय माविबाट SEE परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये ७ जना मात्र ग्रेडेड हुन...

विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा

विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक्षिक गन्तव्यको रूपमा स्थापित कलेजले आज लिएको प्रवेश परीक्षामा क्षमताभन्दा झण्डै तीन गुणा बढी विद्यार्थी सहभागी भएका हुन् । कलेजले यस शैक्षिक सत्रका लागि विज्ञान संकायतर्फ ८ सय सिट निर्धारण गरेको भए पनि प्रवेश परीक्षामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै मधेश प्रदेशबाट समेत...