झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु
झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे छ ।
क्याम्पा बजारबाट छलफल चोक तर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री कमल २ का ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिदा गम्भिर घाइते भएका दुलाललाई कमल नगर अस्पताल क्याम्पामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड रेफर...











