कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइजिङ लिडर’ औपचारिक रूपमा चार्टर्ड हुने भएको छ। विश्वकै अग्रणी मानवीय सेवा संस्था Lions Clubs International अन्तर्गत स्थापित यस क्लबले सेवा, नेतृत्व विकास र युवा सशक्तीकरणलाई मुख्य उद्देश्य बनाएर आफ्नो यात्रा सुरु गर्ने भएकाे छ ।
नवनिर्मित क्लबको चार्टर्ड बुढीगंगा गाउँपालिकाका ...










