घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा

घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा
काठमान्डाैं / “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकी...

कृष्णदासलाई अनुसन्धानकालागि फेरि दिइयो ७ दिनको म्याद

कृष्णदासलाई  अनुसन्धानकालागि फेरि दिइयो ७ दिनको म्याद
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अनुयायी बलात्कारको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानल...

लागुऔषधसहित दुई व्यक्ति पक्राउ

लागुऔषधसहित दुई व्यक्ति पक्राउ
पाल्पाको झुम्सामा लागुऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय...

दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु तीन जना घाइते

दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु तीन जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयम...

जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला कुकर बम रहेको स्थानियको आशंका

जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला कुकर बम रहेको स्थानियको आशंका
धनुषामा ब म बि स्फो टमा परी तीन जनाको ज्यान गएको घ टनाले सर्वसाधारण आ तंकित भइरहेको बेला जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्र सित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा ब म जस्तै देखिने संकास्पद बस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको बस्तु कुकर ब म जस्त...

एक किलो चाँदीसहित भारतीय युवक पक्राउ

एक किलो चाँदीसहित भारतीय युवक पक्राउ
महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँद...

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु
कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु भएको छ ।काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको छ ।अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोबताइएको छ । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लग...

वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिए,अब मौसम सफा हुने

वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिए,अब मौसम सफा हुने
केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ। पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बि...

सिंहदरबारभित्रै शाखा अधिकृतहरूको विरोध प्रदर्शन

सिंहदरबारभित्रै शाखा अधिकृतहरूको विरोध प्रदर्शन
काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजनमा परेका असन्तुष्ट शाखा अधिकृतहरूले आफूहरूलाई केन्द्र ९संघ० मै फर्काउन माग माग गर्दै आइतबार सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि करिब एक घन्टा उभिएर धर्ना दिनुका साथै सरकारलाई विरोधपत्रसमेत दिएका छन् । उनीहरूले कर्मचारी समायोजनका समस्या र गुनासाको सम्बोधन नहुँदै सामान्य प्रशासन मन्त्रालयको प्रस...

५ बर्ष अघि प्रेम विवाह गरेकि एक युवती रहस्यमयी मृ*त्यु

५ बर्ष अघि  प्रेम विवाह गरेकि एक युवती रहस्यमयी मृ*त्यु
पोखरा / ५ बर्ष अघि विवाह प्रेम विवाह गरेकि एक युवतीको पोखरामा रहस्यमयी मृ*त्यु भएको छ । २१ बर्षीया ममता मल्ल ठकुरी आफ्नै कोठामा झु,ण्डी*एको अवस्थामा भेटिएकी हुन्। पोखरा १० मिलनटोलमा श्रीमान मनिष सँगै बस्दै आएकी उनी कोठामा मृ*त अवस्थामा भेटिएकी हुन् । मनिषले श्रीमतीले आ* त्म *ह* त्या गरेको ममताको बहिनिलाई फोन गरेर बताएका थिए । उनको शरीरमा घाउ*चोट देखिएपछि माइतिपक्षले आ,,*त्मह*त्या नभई ह*त्...