हराएका ब्यक्ती खोलाको दहमा मृतअबस्थामा फेला पारेको छन् ।

हराएका ब्यक्ती खोलाको दहमा मृतअबस्थामा फेला पारेको छन् ।
ईलामको सन्दकपुर गाउँपालिका-२ गिताङ बस्ने ४७ वर्षिय बिर बहादुर राई खोलाको दहमा मृत अवस्थामा फेला परका छन् । मंगलबार बेलुका ८ बजे देखी हाराई बेपत्ता भएका उनलाई आफन्तले खोजतलास गर्दै जाने क्रममा आज बिहान सवा ८ बजेको समयमा सोही स्थानमा रहेको गिताङ र राते खोलाको दोभानको दहमा मृत अबस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थ...

गढिमाई मन्दिरको दर्शनदर्शन गरेर फर्किदा पिकअप दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते

गढिमाई मन्दिरको दर्शनदर्शन गरेर फर्किदा पिकअप दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते
   बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवासस्थित शुभस...

अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै
काठमान्डाैं / दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् । बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् । १० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री ...

निगमलाई चीनका लागि उडान अनुमति

निगमलाई चीनका लागि उडान अनुमति
काठमान्डाैं / नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको छ । निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमा...

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
बिराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ । प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प...

उदयपुरको त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

उदयपुरको त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् ।त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताउनुभयो । स्थानीय श्री परियारको घर र गुणराज क...

बुटवलमा टिप्परमा ठक्कर खाँदा नविन र दिपकको घटनास्थलमै मृत्यु !

बुटवलमा टिप्परमा ठक्कर खाँदा नविन र दिपकको घटनास्थलमै मृत्यु  !
पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै निधन भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । निधन हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानक...

धरान ७ मा नेकपाका सुवेदी एक मतले बिजयी।

धरान ७ मा नेकपाका सुवेदी एक मतले बिजयी।
इटहरी । नेकपाका जीवन सुवेदी धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका हुन् । परिणामको औपचारिक घोषणा हुन बाँकी रहेकाे छ । परिणामबाट असन्तुष्ट नेपाली कांग्रेसले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको छ ।

प्रहरीको सक्रियतामा अपहरणकारी पक्राउ

प्रहरीको सक्रियतामा अपहरणकारी पक्राउ
काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ । विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ । देउवा अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता ...

प्रहरीले पक्राउको तयारी गरिरहँदा सिद्धबाबा आईसीयूमा भर्ना भएका छन् ।

  विराटनगर / सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लगेका सिद्धबाबा कृष्णदासजी महाराज विराटनगरको विराट नर्सिङ होममा आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै अस्पतालले आईसीयूमा भर्ना गरेको हो । विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टो...