उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ

उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ
धरान । आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । यही मंसिर १४ गते धरान उपमहानगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुँदैछ । धरानको छाता चोकमा रहेको पुरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम गर्ने तयारी गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ...

बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार

बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार
विराटनगर । बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार भएका छन् । सोमबार बिहान दुई बालक गृहको छतबाट हाम्फालेर भागेको प्रहरीले बताएको छ । झापा र मोरङ घर भएका दुई बालक फरक फरक मुद्दामा सुधार गृहमा बन्धक थिए । ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दामा ती दुबै बालक सुधार गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरीले बालकको खोजीका लागि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको ज...

दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली चेलीको उद्धार

दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली चेलीको उद्धार
काठमान्डाैं / माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण...

अवैध लागूऔषध गाँजा बोक्ने दुई युवक पक्राउ

अवैध लागूऔषध गाँजा बोक्ने दुई युवक पक्राउ
काठमाडौं । करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बोक्ने दुई युवकले प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोजेपछि उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन् । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु आइतबार राति पक्राउ परेका हुन् । सन्दिप ...

मलेसिया पठाउने भन्दै ठगी गर्ने एजेन्ट पक्राउ

काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग रु एक लाख २० हजार लिएका थिए । लिम्बूले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर ब...

अस्ट्रेलियामा श्रीमान श्रीमातीको बि’वाद हुँदा एक नेपालीको निधन !

अस्ट्रेलियामा श्रीमान श्रीमातीको बि’वाद हुँदा एक नेपालीको  निधन !
अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो । नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। घटनामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त...

जुम्लामा भीषण आगलागी भएको छ ।

जुम्लामा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा...

काठमाडौँमा गाडीको ठक्करबाट डाक्टरको घटनास्थलमै मृत्यु

काठमाडौँको  बानेश्वरमा  आईतबार बिहान  ‘मर्निङवाक’ निस्किएका एक डाक्टरलाई गाडी ठक्कर दिँदा उनको मृत्यु भएको छ । बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षिय डाक्टर प्रंभु जोशीलाई नम्बर नखुलेको  गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल परिवारसँगै बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि बस्दै आएका जोशीलाई उक्त गाडीले संसद भवनको दक्षिण गेट अगाडि नै बि...

बाबुरामको माग : शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छ

बाबुरामको माग : शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छ
सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् । समाजवादी विद्यार्थी युनियनले मंगलबार आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिएका हुन् । पूर्व प्रधानमन्त्र...