ट्याक्टर र मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर र मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
उदपुर र  साेलुखुम्बुमा भएको छुट्टा छुट्टै सवारी दुर्घटना पारी दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका– ८ स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार राति ८ बजेको समयमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटरसाईकल र कटारीबाट लेखानी तर्फ गईरहेको ना ७ ख ४६१५  नम्बरकाे ट्रक एक आपसमा क्रस हुने क्रममा सडकको साईडको...

बानेश्वरमा भएको दु र्घटनामा एक जनाको ज्यान गयो,

बानेश्वरमा भएको दु र्घटनामा एक जनाको ज्यान गयो,
८ मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा आइतवार बिहानै भएको दुर्घ टनामा एक जनाको ज्यान गएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घ टनामा ज्यान गुमाउनेको विभ त्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सडकमा श वसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटना स्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घ टना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’ उनले श वको टाउको क्षतवि छ्यत भएकाले पहिचान गर्...

धादिङमा जन्ती बोकेको बस दुर्घटना : एक जनाको ज्यान गयो, ४० जना घाइते

धादिङमा जन्ती बोकेको बस दुर्घटना : एक जनाको ज्यान गयो, ४० जना घाइते
धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक राजकुमार वै...

आफ्नै घाँटीमा चक्कुले काट्दा एकको मृत्यु

आफ्नै घाँटीमा चक्कुले काट्दा एकको मृत्यु
झापा दमक नगरपालिका-६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्याल...

दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि पत्नीको हत्या

दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि पत्नीको हत्या
धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन्। स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन्। हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन्। शनिबार बिहा...

परराष्ट्रमन्त्री ज्ञवाली आज रुस जादैँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (शनिबार) रुस जाँदै छन्। परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्कन लागेका हुन्। शनिबार अपराह्न ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राज...

६ वर्षिय बालिकालाई करणी गर्ने ८० वर्षीय वृद्ध पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मालपोत कार्यालय प्रमुख नै पाँच लाख घुसहित समातिए

मालपोत कार्यालय प्रमुख नै पाँच लाख घुसहित समातिए
मंसिर ७, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथ...

इटहरीमा रात्रीकालिन एरिना वाईवाई गोल्डकप हुदैँ

इटहरी । इटहरीमा पहिलो पटक रात्रीकालिन वाईवाई एरिना गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । एरिना टेलिभिजनको आठौ बार्षिक उत्सवको अवसर पारेर एरिना टिभिले पहिलो पटक रात्रीकालिन गोल्डकप प्रतियोगिता गर्ने लागेको हो । मंसिर २० गतेबाट इटहरी रंगशालमा हुने गोल्डकपमा प्रतियोगितामा प्रदेश १ को अधिकांस नगरपालिकाको सहभागी रहने एरिना टेलिभिजनका प्रबन्ध निर्देश समिर कार्कीले बताए । बार्षिक उत्सवको अवसरम...

बलात्कार आरोपमा पक्राउ परेका इन्द्रहाङ राई पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो। ...