७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ

७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ
ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । ...

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ
काठमाडौं / आपत्तिजनक अवस्थामा ९ जोडीलाई  बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कतिपय सरकारी कर्मचारी पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बाराम...

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त
अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हा:मफा:लेर भाग्ने क्रममा आज एक जनाको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हा:मफा:ल्दा उनी ग’म्भीर...

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको निधन भएको छ । नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको निधन भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घा...

बसन्तपुरमा एक व्यक्तिले गरे सामान्य बिवादमा आफ्नै साथीको हत्या

बसन्तपुरमा एक व्यक्तिले गरे सामान्य बिवादमा आफ्नै साथीको हत्या
काठमाडौंको बसन्तपुरमा मादक पदार्थ सेवन गरी सामान्य बिवादमा आफ्नै साथीकाे हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसार काठमाडौं १२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गी आफ्नै साथीको हत्याको आरोपमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाका अनुसार शनिबार राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा आफ्नै साथी  काठमाडौं १९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चि...

परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि जाने भएका छन् ।  यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर पहिलो साता रुस भ्रमणमा जाने भएका छन् । रुसी समकक्षी सर्गेई लाभ्रोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि निस्कने तय भएको हो । १७ वर्षपछि नेपालको मन्त्रीस्तरबाट हुन लागेको उक्त भ्रमणका क्रममा मन्त्री ज्ञवाली र समकक्षी सर्गेई बिच दुई पक्षीय हितका मामिलामा वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्रका अन...

रौतहटको एक होटलमा आपत्तिजनक अवस्थामा भेटिएका ७ जना बिरुद्ध मुद्दा

मंसिर १, रौतहट । शनिबार साँझ रौतहटको एक होटलमा आपत्तिजनक अवस्थामा भेटिएका ७ जना बिरुद्ध मुद्दा दर्ता हुने भएको छ  । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडास्थित होटल खुसीमा छापा मार्दा पक्राउ परेका दुईजना केटी र पाँचजना केटा गरी सात जान बिरुद्ध मुद्दा दर्ता हुन लागेको  हो । यौन धन्दामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको टोलीले नियन्त्रणमा लिएक...

बिवाह समारोहमा सहभागी हुन जाँदा चढेको कार ठोक्कियो, एकै परिवारका पाँच व्यक्तिको मृ त्यु

बिवाह समारोहमा सहभागी हुन जाँदा चढेको कार ठोक्कियो, एकै परिवारका पाँच व्यक्तिको मृ त्यु
मंसिर १। भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृ त्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दु र्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घ टना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृ त्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस समा...

 खोटाङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

 खोटाङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु
खोटाङको रावावेशी गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका-३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका-४ का १८ बर्षीय निङमा तामाङ घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ...

गुगल सर्चले किन देखायो २२ किलोमिटर सीमा कम ?

गुगल सर्चले किन देखायो २२ किलोमिटर सीमा कम ?
काठमाडौं । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक हो । सीमाङ्कनका विषयमा नेपाल र भारतबीचको विवाद हटाउन दुई देशको संयुक्त ...