टिपरबाट खस्दा सहचालकको मृत्यु

टिपरबाट खस्दा सहचालकको मृत्यु
  चितवन / पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कल...

नर्सले नवजात शिशुको औँला काटिदिए पछि शिशुको मृत्यु

नर्सले नवजात शिशुको औँला काटिदिए पछि शिशुको मृत्यु
एक सरकारी अस्पतालमा कार्यरत नर्सले नवजात शिशुको औँला काटिदिएपछि उनको मृत्यु भएको छ । नवजात शिशुको दुवै हातमा ६/६ वटा औँला थिए । ती नर्सले दुवै हातका एक/एक औँला काटिदिइन् । लगत्तै बच्चाको मृत्यु भयो । बच्चाका बुवाले महिला स्वास्थ्यकर्मी विद्यादेवीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हत्या मुद्दामा उजुरी दर्ता गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । प्राप्त जानकारी अनुसार शनिबार राति उत्त...

कालापानी भारतीय सेनाको नियमित गस्ती नेपाल प्रहरीले छाडे चौकी

कालापानी भारतीय सेनाको नियमित गस्ती नेपाल प्रहरीले छाडे चौकी
भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ । पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । तर नेपालले आफ्नै भूमिमा पनि उ...

बंगलादेशका राष्ट्रपति हमिद आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं- बंगलादेशका  राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आजदेखि चार दिने नेपालको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्व...

भर्खर जन्मेको बच्चालाई फाल्दै गर्दा समातिइन आमा

भर्खर जन्मेको बच्चालाई फाल्दै गर्दा समातिइन आमा
अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्रत्य...

डेटिङ गर्न जाने प्रेमी जोडीकोअश्लिल भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार

डेटिङ गर्न  जाने प्रेमी जोडीकोअश्लिल भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार
तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन न...

भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जाऊँ, सीमामा सेना खटाऊँ’

भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जाऊँ, सीमामा सेना खटाऊँ’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् । राज्यव्यवस्था समितिको बै’ठकमा सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका हुन् । उनले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा भारतवि’रूद्ध मु’द्दा दिनुपर्ने बताए । नेपालमा रहेका भारतीय राजदूतलाई स्प’ष्टीकरण सोधिनुपर्ने र अरू राजदूत सबैलाई बो...

घोडाघोडी नगरपालिकामा अज्ञात समूहद्धारा बसमा आगजनी

घोडाघोडी नगरपालिकामा अज्ञात समूहद्धारा बसमा आगजनी
अज्ञात समूहद्धारा  एक बसमा आगजनी गरिएको छ । कैलालीको सिमथरी स्थित एक बसमा आगजनी गरिएको छ । आइतबार राति घोडाघोडी नगरपालिका–४ मा सडकको छेउमा रहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेका हुन् । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको थियो । उनका छोराले मासिक भाडामा उठाउँदै आएको उक्त बसमा गए राति अज...

डा. केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरामा

डा. केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरामा
काठमाडौं / कात्तिक १८ गतेदखि डडेल्धुरमा अनशनरत डा. गोविन्द कोसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले आइतबार नै विज्ञप्ति गारी गरेर केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार नेपाली सेनाको हेलिकप्टर उनलाई लिन डडेल्धुरा पु...

पोखरीमा डुबेर ६ बर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ६ बर्षीय बालकको मृत्यु
मोरङ / मोरङको कटहरी गाउँपालिका-७ का कुनन्द बि.क.को ६ बर्षीय छोरा कृष बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । आईतवार अपरान्ह ५ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी थलाहाबाट खटिएको प्रहरी टोलीले बालकलाई पोखरीमा डुबिरहेको अबस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानून...