दबाब र धम्कीसँगै बलात्कार पीडित अदालतमै बेहोस

दबाब र धम्कीसँगै बलात्कार पीडित अदालतमै बेहोस
विराटनगर / पैसाको प्रलोभन देखाउँदै पीडक पक्षले विभिन्न खाले दबाब र धम्की दिएपछि बलात्कारबाट पीडित बनेकी युवती आइतबार जिल्ला अदालत मोरङमा बेहोस भएर ढलेकी छन् । सात महिना अघिको घटनामा पीडित बनेकी युवती बकपत्रका दिन इजलासमै बेहोस भएकी हुन् । दबाब र धम्की पीडक पक्षले दिएपछि तनाव थेग्न नसकेर युवती अदालतमै बेहोस भएको पीडित पक्षको भनाइ छ । युवतीका आफन्तले बलात्कार जस्तो जघन्य अपराध पैसामा ...

ठूला आवाज निकालेर र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिने

ठूला आवाज निकालेर र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिने
  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले ...

नेपालबाट दिल्ली लागी छुटेको बस लखनउमा दु’र्घटना, दुई दर्जनभन्दा बढी घा’इते

नेपालबाट दिल्ली लागी छुटेको बस लखनउमा दु’र्घटना, दुई दर्जनभन्दा बढी घा’इते
नेपाल बाट नयाँ दिल्लीको लागी छुटेको यात्रुबहाक बस लखनउमा दुर्घ’टना भएको छ । दुर्घ’टनामा परी दुई दर्जन भन्दा बढी यात्रु घा’इते भएका छन् । घा’इते हुनेमा धेरैजसो नेपाली नागरिक रहेको बताइएको छ । घा’इतेहरूलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार बिहान भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउ स्थित इकाना स्टेडियम नजिकै ट्रकस...

करिब तीन लाख मूल्य बराबरको कुखुरा नष्ट

करिब तीन लाख मूल्य बराबरको कुखुरा नष्ट
प्रहरीले मोरङको सुनवर्षी नगरपालिकामा भारतबाट अवैध रुपमा नेपाल ल्याइएको करिब ३ लाख मूल्य बराबरको कुखुरा नष्ट गरेको छ । आइतबार बिहान ५ बजे प्रहरीको टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलका नवि हुसेनले भारतबाट ल्याएको कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ । उनको कुखुरा फारममा भारतबाट अवैध रूपमा भित्र्याईएको ठूलो कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १ हजार ५० वटा र केही दिन हुर्केको चल्ला १...

कुखुराको मासु पखालेर खानु खतरनाक

कुखुराको मासु पखालेर खानु खतरनाक
 फोहोर तथा ब्याक्टेरिया र किटाणुका कारण मानिसहरू कुखुराको मासु पखालेर खाने गरेको पाइन्छ । तर, मासु पकाउनुअघि पखालेर खानु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । कुखुराको मासुलाई पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्न सक्छ । कुखुराको मासु पखाल्दा फूड पोइजनिङको जोखिम बढ्ने हालै एक अध्ययनले पुस्टि गरेको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार कुखुराको मासुलाई पखालेर पकाउने गर...

चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ

चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ
प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ। भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो। विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक...

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी
काठमाडौं । ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भ...

भोजपुरमा युवतीको विभत्स हत्या

भोजपुरमा युवतीको विभत्स हत्या
भोजपुर / षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका क...

अपराध संहिता कार्यान्वयन तर अपराध लुकाउन गाह्रो

अपराध संहिता कार्यान्वयन तर अपराध लुकाउन गाह्रो
काठमाडौं । ‘निमुखालाई ऐन, ठूलाबडालाई चैन’ । न्याय तथा कानुन कार्यान्वयनमा यस्तै प्रचलन लामो समयदेखि देखिएको हो तर यता केही समय ठूलाबडा पनि भकाभक कानुनको कठघरामा तानिन थालेका छन् । के अब परम्परागत उखान परिवर्तन हुने क्रममा छ ? “कानुनका अगाडि सबै समान र कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप नहुने हो भने साना न ठूला, सबैलाई समान रूपमा कानुन लाग्छ”, एक जना उच्च प्रहरी अधिकारीको भनाइ छ, ...

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम...