सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या

सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा गएराति एक युवाको बिभत्स हत्या भएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाकै बिजय गोलेको गएराति सवा १० बजे शिर छेदन गरी हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुस...

कतारद्वारा कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, नेपाली कामदारलाई ठूलो राहत

कतारद्वारा कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, नेपाली कामदारलाई ठूलो राहत
दोहा / रोजगारीको गन्तव्य रहेको कतारमा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन् । कतार सरकारले न्यूनतम तलब तोक्ने कानुन पारित गरेसंगै कतारमा रहेका नेपाली कामदारहरुलाई ठूलो राहत हुने भएको छ । कानुनमै न्युनतम तलबको व्यवस्था लागु भएपछि अहिले जस्तो कतार आउने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ । यसका साथै नेपाली लगायत स...

किन सीआईबीमै अड्कियो ललिता निवासको छानबिन !

किन सीआईबीमै अड्कियो ललिता निवासको छानबिन !
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुईपटक गरी थपिएको चार महिनामा समेत अनुसन्धान नटुंगिएपछि सरकारले बिहीबार फेरि दुई महिना समय थपेको छ । ०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललिता निवासले चर्चेको करिब १ सय १...

सन्दर्भ एनआरएनए चुनाव, २५७० मतदातामा २३४४ मत खस्यो

सन्दर्भ एनआरएनए चुनाव, २५७० मतदातामा २३४४ मत खस्यो
काठमाडौँ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ। बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८...

रवि लामिछानेको विदेश जानु परेमा अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज

रवि लामिछानेको विदेश जानु परेमा अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज
काठमाडौँ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उपचारका लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज गरेको छ । यो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु सदर भए। चितवन जिल्ला अदालतबाट गएको भदौ ९ गते यो मुद्दामा थुनछेक आदेश भएको थियो। ‘अभियुक्त रहेका रवि लामिछाने र यु...

कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ

कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ
काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट केही हतियार, विस्फोटक, पदार्थ, महŒवपूर्ण दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लवका दाजु तथा केन...

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी
इटहरी । इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । इटहरी क्षेत्रमा कार्यरत विभागिय मुल्य मान्यता र लगनशीलता देखाएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । इटहरी क्षेत्रमा चोरी लागु औषध ओसार पसार लगायतका गतिविधिमा संलग्न अपराधीहरुलाई पक्राउ गरेको भन्दै खतिवडालाई उत्कृष्ट प्रहरी घोषित...

चिया खान कोठामा बोलाएर युवतीमाथि यौन दुर्व्यवहार

चिया खान कोठामा बोलाएर युवतीमाथि यौन दुर्व्यवहार
चिया खान बोलाएर एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका–१५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् शाहीले २२ वर्षीया एक युवतीलाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ । शाहीले दुव्र्यवहार गरेपछि पीडित महिला भागेर महानगरीय प्रहरी व...

प्रहरी नायब निरीक्षक पक्राउ, साली पर्ने प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोप

प्रहरी नायब निरीक्षक पक्राउ, साली पर्ने प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोप
नेपालगञ्ज / नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका छन्। रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन्। पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी...

सांसद प्रमोद साहको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन

सांसद प्रमोद साहको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गृहमन्त्री रामबहादुर थापाको पुत्ला जलाएका छन् । राजविराजस्थित नेताचोकमा राजपाका कार्यकर्ताहरुले गृहमन्त्री थापा विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका हुन्। राजपा कार्यकर्ताहरु पुत्लामा आगो लगाएर नाराबाजी गरिरहँदा पुगेको प्रहरीले पानी हालेर आगो निभा...