काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु

काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु
  काठमाडौं–बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल...

पाँचथरमा ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला

पाँचथरमा ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला
 पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय इन्द्र बहादुर कार्की रहेका छन् । ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेला परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । स्थानियले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत फलैँचाको तिरतिरे भन्ने सडकमा शव मृत अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए । जिल्ला प...

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ
 पर्साको वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने एक गिरोह पक्राउ परेको छ । दशैं असोज १६ र १७ गते वीरगन्जको विभिन्न ठाउँबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ३ बस्ने २४ वर्षीय गौरीशंकर यादव, वीरगन्ज–१७ का २४ वर्षीय मनोज राम हरिजन, वीरगन्ज–१४ का २२ वर्षीय जमसेद अन्सारी, भारतको पूर्वी चम्पारण बस्ने २२ वर्षीय बिक्रम पटेल छन् । प्रहरीका अनुसार प...

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट
 पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ। ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राति कुटपिट गरेको हो। पार्टी छ भनि बोलाएर योजनाबद्ध रुपमा आफूलाई कुटपिट गरेको कार्कीले बताएका छन् । केदार कम्पनीका म्यानेजर कार्की सहित सागर मोहन, सोबेन्द्रराज जोशीलगायतले आफूमाथि हमला गरेको उ...

दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै निधन, श्रीमान घाइते

दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै निधन, श्रीमान घाइते
हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । निधन हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै निध...

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, दुइ जना घाईते

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, दुइ जना घाईते
झापा / झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई त...

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै
काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्। महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन्। आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनेर नैति...

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि
काठमाडौं । दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा(च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका( ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै र...

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ुजेड प्लसु सुरक्षा दिइएको थियो। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका ल...

सेतो पुतलीका कारण संखुवासभामा एक जनाको आँखाको ज्यो,ति गुम्यो , होसियार यसरी चिन्नुहोस पुतली

सेतो पुतलीका कारण संखुवासभामा एक जनाको आँखाको ज्यो,ति गुम्यो , होसियार यसरी चिन्नुहोस पुतली
संखुवासभा : संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्यो,ति गुमा,उनु परेकाे छ । अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताउनुभयो । तीमध्ये स्मृतिले आँखाको ज्योति नै गुम...