आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली चेली पक्राउ

आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली चेली पक्राउ
हङकङमा सरकार विरोधी आन्दोलनमा उत्रिएको आरोपमा प्रहरीले दुई नेपाली चेलीलाई पक्राउ गरेको छ । जेनी राई र रोजमेरी लिम्बूलाई प्रहरीले याउमातेइबाट पक्राउ गरेको हो । अध्ययनका लागि हङकङमा रहेका उनीहरुलाई पक्राउपछि हुङहोम र चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । पक्राउ परेका उनीहरुसँग कसैलाई भेट्न नदिइ बाँधेर राखिएको छ। यस विषयमा हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छैन । ...

लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा

लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा
लमजुङ - लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका छन् । काठमाण्डाै, पोखरा र चितवनबाट लमजुङ भित्रिएका यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार तोकिएभन्दा बढी भाडा लिएर कारबाहीमा पर्नेमा बस, माइक्रो बस र डिलक्स रहेका छन् । इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरीले बुधबार गरेको जाँचका क्रममा बढी भाडा लिने सवारीलाई कार्वाही गरिएको इलाका ...

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती गम्भीर

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती गम्भीर
विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् । सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका क...

पैनीमा डुबेर महिलाको मृत्यु

पैनीमा डुबेर महिलाको मृत्यु
 पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ । केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइडमा रहेको पैनीमा डुबेर महिलाको मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । ...

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका
महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला हाे । मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए । बलात्...

दशैँको बेला ट्र्याक्टर दुर्घटनामा शौरवको गयो ज्यान…

दशैँको बेला ट्र्याक्टर दुर्घटनामा शौरवको गयो ज्यान…
हेटौँडा, १६ असोज – ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । तीव्रगतिका कारण अनियन्त्र...

दशैको मुखमा रुकु कार्की र अधिकारीको यसरि भयो सडकमै निधन !

दशैको मुखमा रुकु कार्की र अधिकारीको यसरि भयो सडकमै निधन !
थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा ...

चार जना बालबालिका मार्ने चितुवा नियन्त्रणमा

चार जना बालबालिका मार्ने चितुवा नियन्त्रणमा
जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आ क्रमण गर्ने न’रभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आ क्रमण गरेर ज्या न लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जा...

विराटनगरमा सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार

विराटनगरमा सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार
विराटनगर / विराटनगरमा एक सिटी सफारी चालकले बिहीबार बिहान महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा ...

दशैको मुखमा काठमाण्डौमा फेला पर्यो एक युवाको श’व

दशैको मुखमा काठमाण्डौमा फेला पर्यो एक युवाको श’व
काठमाडौंको चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको श व फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवन पार्कस्थित वडा नं.४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको श व फेला परेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाले नाम थर वतन नखुलेको अन्दाजी ३०, ३५ बर्षको पुरुष ब्यक्तिको श व खोलाको पानीमा मृ त अवस्थामा फेला परेको बताए । थानकोटका डिएसप...